नियम ४४
समय पालन र नियमितता
प्रहरी कर्मचारीले ठीक समयमा तथा नियमित रूपले कार्यालयमा हाजिर हुनु पर्नेछ र साधारणतया पहिले बिदा स्वीकृत नगराई कामबाट अनुपस्थित हुनु हुदैन ।